कार्यवाहक प्रधानमन्त्रीमा उपप्रधानमन्त्री खड्का
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीबार बिहान कम्बोडिया जाने भएसँगै उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । बुधबार प्रधानमन्त्री...