राष्ट्रिय योजना आयोगद्वारा १६औँ योजनाबारे सत्तारुढ दलसँग छलफल
काठमाडौँ । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आयोगले दलका प्रमुख एवम् प्रतिनिधिहरूसँग छलफल गरेको...