भरतपुर चुनावी सभामा देउवाले फकाए, प्रचण्डले तर्साए
चितवन । नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारीका कारण दबाबमा परेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले बिहीबार भरतपुरमा चुनावी सभा गरेका छन् । केन्द्रीय बस टर्मिनलमा भएको सभामा सभापति...