१९ फाल्गुन २०७९, शुक्रबार
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन्। राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर...