विश्वकपमा छनोट भएपछि प्रधानमन्त्रीले गरे यू-१९ टिमको प्रशंसा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विश्वकपमा छनोट भएपछि प्रधानमन्त्रीले गरे यू-१९ टिमको प्रशंसा


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । युएईलाई पराजित गर्दै अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली यू-१९ टिमको प्रशंसा गरेका छन् ।

बिहीबार साँझ युएईलाई सात रनले पराजित गरेपछि प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस