विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुसी व्यक्त गरेका छन् । बिहीबार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा...