संघीय शिक्षा ऐन जारी गर्ने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय शिक्षा ऐन जारी गर्ने तयारी


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको बताएका छन्।

सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस