सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख रहेको ‘प्रचण्ड’को आरोप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत अघि बढिरहेको आरोप लगाएका छन्। नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना...