‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू कायम रहेको भन्दै साँचो अर्थमा जनताको व्यवस्था अझै पूर्ण रूपमा स्थापित...