राप्रपाको प्रदर्शन : काठमाडौँका यी सडकमा डाइभर्सन र पार्किङको व्यवस्था
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (मंगलबार) काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकाल्दै बल्खुमा कार्यक्रम गर्ने गरी राप्रपाले तयारी गरेको छ । उक्त प्रदर्शन...