केबुलकार विवादमा पहिचान पक्षले प्रदेशसँग वार्ता नगर्ने
काठमाडौँ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवादका विषयमा आन्दोलनरत पहिचान पक्षले प्रदेश सरकारसँग वार्ता नगर्ने अडान लिएको छ । पाथीभरामा केबुलकार निर्माण सुरु भएपछि केबुलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच...