परराष्ट्रमन्त्री र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, नेपालीको शव पठाइदिन आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन्। उनले मंगलबार...