माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन,...