गोरखा-जितगढी पदयात्रा सम्पन्न, जितगढी विजय उत्सव भव्यताका साथ मनाइयो
बुटवल, रुपन्देही । गोरखा दरबारबाट मिति २०८१ चैत्र २८ गते सुरु भएको गोरखा-जितगढी पदयात्रा ११औँ दिनमा मिति २०८२ वैशाख ०७ गते रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहका बीच समापन भएको...