मिटर नराखी सडक बत्ती बाले कारबाही गर्ने प्राधिकरणको चेतावनी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ४५ दिनभित्रै सबै सडक बत्तीहरूको मिटर राख्न स्थानीय तहलाई सूचित गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले स्थानीय तहलाई विना अनुमति प्राधिकरणले बिजुलीको...