प्राधिकरणले तोड्यो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको ठेक्का
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरबाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी...