बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै...