२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रिजाल कारागार चलान

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौँले थुनामा पठाउन आदेश दिएपछि उनलाई सोमबार कारागार चलान गरिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो ।

आफ्नै आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी बेवास्ता गरेको भन्दै उनीविरुद्ध परेको जाहेरीका आधारमा २२ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।

रिजालकी ८४ वर्षीया आमाले आफ्नो सम्पत्ति अनधिकृत रूपमा निकालेर लगेको भन्दै जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

माछापुच्छ्रे« बैङ्कमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रूपमा निकालेको भन्दै रिजालकी आमाले जाहेरी दिएकी थिइन्। आफ्नो सेयर समेत झुक्याएर बिक्री गरेको जाहेरीमा उल्लेख छ।

आफूहरूको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको बृद्धाले दिएको जाहेरीमा उल्लेख छ।