राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति


३१ भाद्र २०७७, बुधबार


बैंक

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित १ र २ रुपैयाँको सिक्का निकाल्न स्वीकृति दिने निर्णय गरेको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना गर्न दिने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस