‘बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन प्रतिबद्ध छौँ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...