यस्तो छ आज विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


९ कार्तिक २०७९, बुधबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३२.०७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.६७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १३०.३३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.९२ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहँदा बिक्री दर २८.०२ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस