यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?


१० मंसिर २०७९, शनिबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा तथा बिक्री दर १३१ रुपैयाँ तोकिएको छ ।

त्यस्तै युरोको खरिद दर १३५ रुपैयाँ ५७ पैसा बिक्री दर १३६ रुपैयाँ १९ पैसा कायम भएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस