धितोपत्र बोर्डको अध्यक्षमा बराल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बरालले नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको नेतृत्व सुम्पिएका...