पोखरा र भैरहवाबाट हुने अन्तराष्ट्रिय उडानमा प्रतिकिलो लिटर सय डलर कम गर्ने निर्णय
काठमाडौँ । पोखरा र भैरहवाबाट हुने अन्तराष्ट्रिय उडानमा प्रतिकिलो लिटर सय डलर कम गर्ने निर्णय भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो...