फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस