बढ्यो पेट्रोलियम पदार्थको मूल्य  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बढ्यो पेट्रोलियम पदार्थको मूल्य 


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ। 

आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ। 
मूल्य सूची :

Tags :
प्रतिक्रिया दिनुहोस