कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएल टी-२० खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग आईएल टी-२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । मल्ललाई नेदरल्याण्ड्सका...