शशाङ्क कोइरालाले भने-राजतन्त्र फर्किने विषयमा मलाई विश्वास छैन
चितवन । नेपाली काँग्रेस नेता डा.शशाङ्क कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने,...