काँग्रेस महाधिवेशन काठमाडौँ क्षेत्र नं ३ मा चालिसे, ४ मा सङ्गत विजयी
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २०५ मत...