भारतविरुद्ध हुने प्रदर्शनमा दमन नगर्न गृहमन्त्रीलाई पूर्व गृहराज्यमन्त्रीको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भारतविरूद्धको प्रदर्शनमाथि दमन नगर्न गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन् । संसदको राज्यव्यवस्था समिति बैठकमा सांसद कँडेलले गृहमन्त्री रामबहादुर थापालाई...