थुनामुक्त भएपछि पहिलो पटक पार्टीको बैठकमा सहभागी भए बालकृष्ण खाँण
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनाबाट निस्किएपछि पहिलो पटक पार्टीको बैठकमा सहभागी भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका खाँण...