काँग्रेसले संसदीय छानबिन समितिमा रहने सांसदको नाम ३ बजेसम्म दिइसक्ने
काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मङ्गलवार अपराह्न ४ बजे संसदीय छानबिन समिति गठन हुने जानकारी गराएको छ। नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा मङ्गलवार बिहान बसेको संसदीय दल...