मिडियामाथि ज्ञानेन्द्रकालको भन्दा बढी नियन्त्रण भयो : गगन थापा « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

मिडियामाथि ज्ञानेन्द्रकालको भन्दा बढी नियन्त्रण भयो : गगन थापा


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले यसलाई सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रूपमा चित्रण गरे ।

आज पार्टी निकट पत्रकारको सङ्गठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिलेको सरकारले शाही सरकारको पालामा भन्दा बढी निरङ्कुश चरित्र देखाएको दाबीसमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस