कर्मचारीको सेवासुविधा आकर्षक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने
काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाइ राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाउने घोषणा गरेको छ । मंगलगलबार संयीघ संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत...