सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस