राष्ट्रिय सभा अध्यक्ष दाहालसँग पाकिस्तानी राजदूत हाश्मीको भेट
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत बरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाश्मीले सोमबार सिंहदरवारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।...