सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हाँसिल
काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँ महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । मनामास्थित नेपाली दूतावासमा मङ्गलवार बिहान पुगेका सभामुख घिमिरेले...