अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते
काभ्रे । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस सडकबाट खस्दा ४० जना घाइते भएका छन् । कर्मचारी बोकेर निस्केको बनेपा-१० स्थित अस्पतालको बा१ज ५७४७ नम्बरको मिनिबस बाइकलाई...