दाहाल-नेपाल समुहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक...