उपप्रधानमन्त्री सिंहद्वारा त्रिवि क्रिकेट मैदानको निरीक्षण
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लड लाइट जडान कार्यको अनुगमन गरेका छन् । कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै...