शेखर कोइरालाको प्रश्न-डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् । डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ...