टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। क्यानडाको भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण...