काभ्रेपलाञ्चोकमा जारी निषेधाज्ञा खुकुलो पार्दै थप एक हप्ता थपियो
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका...