तनहुँमा जारी निषेधाज्ञा थप एक साता लम्बियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा जारी निषेधाज्ञा थप एक साता लम्बियो


१५ जेष्ठ २०७८, शनिबार


तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गते सम्म लम्ब्याएको हो ।

सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस