कोप-२८ सम्मेलन आजदेखि सुरु
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप-२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु हुँदै छ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको...