राष्ट्र बैङ्कका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाए : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैङ्कका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको...