अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् ।

संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् ।

शर्माको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यू बिरामी भएकाले निवासमै रेस्ट गरिरहनु भएको छ, उहाँ संसद् बैठकमा जानु भएको छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस