टीआरसीमा सहमतिनजिक पुग्यो कार्यदल, भोलि अन्तिम प्रतिवेदन शीर्ष तहमा बुझाउने तयारी
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदल केही विवादित विषयमा सहमतिनजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने विषय...