काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ
काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष...