चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव
कञ्चनपुर । लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । भू-जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न...